
काठमाडौं : नेकपा एमाले र माओवादी केन्द्रबीच एकताको विषयमा अन्तिम तयारीसँगै सहमति जुटेको छ। विवादित भनिएको एकताको ‘मोडालिटी’को विषयमा दुई पार्टीका अध्यक्षबीच सहमति जुटेको हो। यसअगाडि पार्टी एकतापछि दुई अध्यक्षबीच सरकार र पार्टीको नेतृत्व फेरवदल गर्ने ‘जेन्टलमेन एग्रिमेन्ट’ भएको बताइएको थियो। पछिल्लो समय पार्टी एकता गर्दा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले… https://ift.tt/2HTVyBK
Post a Comment
Thanks.