![](http://www.pahilopost.com/assets/upload/contentthumb/rekha-thapa-malika-shoot-start-2.jpg)
काठमाडौं : अभिनेत्री रेखा थापाको निर्देशनमा बन्ने फिल्म 'मालिका'को छायाँकन सुरु भएको छ। सोमवार गुहेश्वरी मन्दिरमा साइत गरेर फिल्मको छायाँकन सुरु भएको हो। ४० दिनको सेड्युल बनार्इ छायाँकन थालेको टिम सुटिङका लागि कोहलपुर कर्णाली र भित्री मधेशम्म पुग्ने निर्देशक रेखाले जनाइन्। सामाजिक विषय केन्द्रित फिल्मले दाइजो प्रथा र बाल विवाहको प्रमुख… https://ift.tt/2rpncLW
Post a Comment
Thanks.