चीन - नेपाल जोड्ने रेलको सम्भाव्यता अध्ययनका लागि कम्पनी छनौट
काठमाडौं : चीन नेपाल जोड्ने केरुङ-काठमाडौं रेल परियोजनाको काम अघि बढ्ने भएको छ। चीन र नेपालका बीचमा तत्कालै संभाव्यता अध्ययन थालेर निर्माण प्रक्रिया अघि बढाउने सहमति भएसँगै परियोजना अघि बढ्ने टुङ्गो भएको हो। गत साता भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसुधन अधिकारीको नेतृत्वमा रेल विभागका प्रतिनिधि सहितको सात… https://ift.tt/2wjM9hh
Post a Comment
Thanks.