यातायात व्यवसायीले टेके घुँडा, सिन्डिकेट मुद्दामा सरकारको सफलता
काठमाडौं : आन्दोलनमार्फत् सिन्डिकेट कायम राख्न खोज्ने यातायात व्यवसायी अन्तत सरकारसँग झुकेका छन्। सरकारले सिन्डिकेट कायम राख्न आन्दोलन गर्ने व्यवसायीलार्इ धरपकड गर्न थालेपछि व्यवसायीले यातायात क्षेत्रको सिन्डिकेट हटाउन तयार हुँदै पाँच बुँदे सहमति गरेका छन्। सरकारसँग यातायात व्यवसायीले सार्वजनिक यातायात क्षेत्रलार्इ व्यवस्थित बनाउन चालिएको कदमको स्वागत गर्दै यातायात क्षेत्रको जुनसुकै… https://ift.tt/2roNkqY
Post a Comment
Thanks.