
काठमाडौं: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिनन्दन कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौंको विकासका लागि सहयोग मागेका छन्। प्रधानमन्त्री मोदीलाई चढाएको अभिनन्दन पत्रलाई नै उनले काठमाडौंको विकासमा सहयोगको लागि ‘मागपत्र’को रुपमा उपयोग गरेका हुन् त्यसअघि उनले काठमाडौंमा सुरु हुने योजनाहरुका बारे मोदीलाई जानकारी गराएका थिए। मेयर शाक्यले मोनोरेलको कार्यलाई प्राथमिकता… https://ift.tt/2ryuHQG
Post a Comment
Thanks.