ओली र मोदीको 'जनकपुर ड्रेस' मैथिली हैन : मिथिला संस्कृतिका जानकार
काठमाडौं: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार जनकपुरधाममा एउटै पोशाकमा देखिए। दुबै जनाको कुर्ता, पैजामा र टोपी पनि एकै किसिमको थियो। धेरैले उक्त पहिरनलाई मैथिली पहिरन मानेका छन्। के यो मैथिली पोशाक नै हो त? मिथिला संस्कृतिका जानकार एवं त्रिभुवन विश्वविद्यालय मैथिली विभागका पूर्व प्रमुख… https://ift.tt/2rFc4dR
Post a Comment
Thanks.