दुईदिने स्पाइन कन्फ्रेन्स
काठमाडौं: काठमाडौंको ग्रान्डी अस्पतामा 'न्यूजिल्यान्ड-अस्ट्रेलिया-अमेरिका' स्पाइन कन्फ्रेन्स सम्पन्न भएको छ। ‘स्पाइनल डिफर्मिटी एण्ड इम्व्यालेन्स-ग्लोबल ट्रेन्डस्’ विषयक सम्मेलनमा नेपालसँगै न्यूजिल्याण्ड, अष्ट्रेलिया र अमेरिकाका चिकित्सक तथा स्वास्थ्यकर्मी सहभागी थिए। सम्मेलनमा स्पाइन अर्थात मेरुदण्डसम्बन्धी विभिन्न समस्याहरु तथा रोगहरु र उपचारमा भइरहेको विश्वव्यापी अभ्यासबारे छलफल भएको थियो। विशेषगरी एडल्ट डिफर्मिटी तथा बालबालिकामा… https://ift.tt/2jyJSFN
Post a Comment
Thanks.