![](http://www.pahilopost.com/assets/upload/contentthumb/bizm.PNG)
काठमाडौं : सार्वजनिक यातायातको सिन्डिकेट तोड्न प्रमुख भूमिका खेलेका यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टरार्इ भौतिक,पूर्वाधार तथा यातायात मन्त्रालयमा तानिएका छन्। विभागीय मन्त्री रघुवीर महासेठको ‘स्वार्थमा’ भट्टरार्इलार्इ मन्त्रालय तानेर कुनै पनि जिम्मेवारी दिइएको छैन। शुक्रबार मन्त्रालय सरुवा गरिएको पत्र प्राप्त गरेको महानिर्देशक भट्टरार्इले जानकारी दिए। आफूले पाएको पत्रमा दरबन्दी नतोकिएको… https://ift.tt/2wU4fXG
Post a Comment
Thanks.