
काठमाडौं : राष्ट्रिय खेलकुद परिषद राखेको आयोजना तथा नेपालय इन्टरनेशनलको व्यवसेथापनमा हुने दोस्रो प्रधानमन्त्री कप अन्तर प्रदेश एकदिवसीय क्रिकेट प्रतियोगितालाई अष्ट्रेलियन कलेजले मुख्य प्रायोजन गरेको छ। जेठ दोस्रो साता सुरु हुने प्रतियोगितालाई अष्ट्रेलियाको सिड्नीस्थित एक्सेलसिअ कलेजले मुख्य प्रायोजन गरेको हो। शुक्रवार राजधानीमा आयोजिक कार्यक्रममा प्रतियोगिताको व्यवस्थान गर्ने नेपालय इन्टरनेशनलका एमडी… https://ift.tt/2GtsFXx
Post a Comment
Thanks.