नेपाली सांगीतिक रियालिटी शो खोजी प्रतिभा शिजन १ मार्फत नेपाली सांगीतिक आकाश मा प्रवेश गरेका गायक सुमन सरगमले नेपाली दर्सक लाई म कुनै हतारमा छैन अजै तिमि आउन सक्छेउ भन्दै प्रस्तुत गरेका थिए भने दोश्रो तिम्रो कसम बोलको भिडियो ल्याएका थिए । उक्त हाल सबै दर्सक श्रोता माझ लोकप्रिय बन्दै गएको छ।