
काठमाडौं : नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव आजबाट शुरु भएको छ। मेको १९ र २० तारिखका दिन रेगल सिनेमा, ह्याट्सभिल मेरिल्याण्डमा नेपाली फिल्महरु प्रदर्शन हुनेछन्। आइतबार समापन समारोहमा अवार्ड वितरण हुनेछ। होत्सवको उद्घाटन र समापन भने एएफआइ सिल्भर थिएटरमा हुने बताइएको छ। विश्वभरबाट आवेदन दिएका फिचर फिल्म, वृत्तचित्र, छोटा फिल्मलगायत विधाका फिल्महरु… https://ift.tt/2wQTmWt
Post a Comment
Thanks.