पाँच दिनपछि भेटियो ट्याक्सीमा हराएको छ लाख रुपैयाँ
काठमाडौँ : गत वैशाख २६ गते बुधबार बारा सिमराका ६७ वर्षीय नारायणप्रसाद पाठकले छोरा रमेश प्रसाद पाठकको काठमाडौं कमलादीमा संचालन गरेको पसलका लागि ७ लाख ५५ हजार रकम बोकेका थिए। तर ट्याक्सी चढेका उनले झर्दा पैसाको झोला भने टयाक्सीमा मै बिर्सिए। पाँच दिनपछि उनले प्रहरीको सहयोगमा ६ लाख रुपैयाँ फिर्ता पाएका छन्। यात्रुले… https://ift.tt/2IACeZX
Post a Comment
Thanks.