पत्रकारलाई निष्पक्षतामा ध्यान दिन कामु प्रधानन्यायाधीश जोशीको सुझाव
काठमाडौं: नेपाल पत्रकार महासंघले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गर्यो। बिहान प्रभातफेरि र वार्षिक प्रतिवेदन सार्वजनिक गरेको महासंघले दिउँसो फ्रिडम फोरम र युनेस्कोसँग मिलेर अन्तक्र्रिया कार्यक्रम गर्यो। कार्यक्रममा कामु प्रधानन्यायाधीश दीपकराज जोशीले सुसूचित हुन पाउने जनताको अधिकार रहेको भन्दै समाचारको निष्पक्षता तथा गम्भीर्यतामा ध्यान पत्रकारलाई आग्रह गरे।… https://ift.tt/2rhmTTj
Post a Comment
Thanks.