![](http://www.pahilopost.com/assets/upload/contentthumb/NJ1803-925-of-18-.jpg)
काठमाडौं : नेपाली युवा लेग स्पीनर सन्दीप लामिछानेले विश्व-११ को प्रतिनिधित्व गर्दै वेष्ट इन्डिज विरुद्ध खेल्ने भएका छन्। गत वर्ग गएको आँधीका कारढ क्यारेवियन क्षेत्रमा रहेको स्टेडियमको पुननिर्माण गर्को लागि हुन लागेको उक्त खेल यही मे ३१ मा लर्ड्समा हुनेछ। इयान मोर्गनले कप्तानी गर्ने विश्व-११ मा सन्दीपसँगै साहिद अफ्रिदी, तमिम… https://ift.tt/2k4Umxf
Post a Comment
Thanks.