
अर्को महिना रसियामा हुने २१औँ संस्करणको विशवकपका लागि साविक विजेता जर्मनीको प्रारम्भिक टोली घोषणा भएको छ। मुख्य प्रशिक्षक योकिम लोले मंगलवार २७ खेलाडीलाई पहिलो चरणमा छनोट गरेका छन्। लो ले घोषणा गरेको टोलीमा सन् २०१४ को फाइनलमा गोल गरेका मारियो गोट्ज अटाएका छैनन् भने सेप्टेम्वरयता घाइते रहेका गोलकिपर मानुएल नोएलाई… https://ift.tt/2Ggf6e3
Post a Comment
Thanks.