
काठमाडौं : नेकपा एमालेका सचिव योगेश भट्टराईले सबै वाम शक्तिलाई एकै ठाउँमा ल्याउने अभियान जारी रहने बताएका छन्। नेपाल मजदुर किसान पार्टी र चित्रबहादुर केसी नेतृत्वको जनमोर्चा नेपाललाई पनि एकतामा सहभागी गराउन पहल भइरहेको उनले जानकारी दिए। एकताका लागि नेताहरु प्रधानमन्त्री निवास बालुवाटारमा जुटिरहेको बेला उपस्थित एमाले सचिव भट्टराईले भने,… https://ift.tt/2Kv9Wx4
Post a Comment
Thanks.