
बलिउड निर्देशक अर्जुन हिंगोरानीको निधन भएको छ। 'दिल भी तेरा' मार्फत बलिउडमा धर्मेन्द्रलार्इ डेव्यू गराएका उनले ९२ वर्षको उमेरमा संसार छोडे। अहिलेसम्म उनको मृत्युको कारण पत्ता नलागेको भारतीय मिडियाले जनाएको छ। धर्मेन्द्र र उनको मित्रताको बिषयमा बलिउड जानकार छन्। उनले तीन दशकमा धर्मेन्द्रसँग नै धेरै फिल्म गरेका थिए। धर्मेन्द्रले आफ्ना… https://ift.tt/2FMQNDW
Post a Comment
Thanks.