दिनभरि तगडा प्रधानमन्त्री ओली त्रिवि सिनेटका लागि किन भए विरामी?
काठमाडौं : त्रिभुवन विश्वविद्यालयको आज बस्ने भनिएको सिनेट अप्रत्यासित रुपमा बस्न सकेन। अन्य दिन झै आज दिनभर सक्रिय रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको 'स्वास्थ्य खराब भएको' भन्दै बिहान ९ बजे डाकिएको सिनेट बैठक किन स्थगित भयो त? त्रिविले शुक्रबार कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा कीर्तिपुरमा बिहान ९ बजे… https://ift.tt/2jxXrpd
Post a Comment
Thanks.