
काठमाडौं : अनेरास्ववियुको केन्द्रीय कमिटीको बैठक आगामी जेठ ४ र ५ गते काठमाडौँमा हुने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरमा जेठ ४ गते उद्घाटन गर्ने भनिएको उक्त बैठकले अध्यक्ष नवीना लामालाई बिदाई तथा नयाँ नेतृत्व छनोट गर्नेछ। मुलुकको विकास र समृद्धिका लागि अबको विद्यार्थी आन्दोलनको कार्यदिशा तथा भावी रणनीतिकाबारे… https://ift.tt/2G8DC0x
Post a Comment
Thanks.