![](http://www.pahilopost.com/assets/upload/contentthumb/%E0%A4%9C%E0%A4%AC%E0%A4%B7%E0%A4%9A%E0%A4%AC%E0%A4%B2.JPG)
काठमाडौं : फिल्म 'हैरान'को नयाँ गीतको भिडियो सार्वजनिक भएको छ। निर्माण टिमले फिल्मको 'दाग छैन अब जुनमा पनि' बोलको नयाँ गीतको भिडियो सार्वजनिक गरेको हो। चन्द्रमणि भट्टराईको शब्द, किरण कंडेलको संगीत, युबराज चौलागाई, ईन्दिरा जोशी र निश्मा घिमिरेको स्वर रहेको गीतमा फिल्मका कलाकार निश्मा र गजित विष्ट फिचर्ड छन्। गम्भीर विष्टको… https://ift.tt/2wL0a8b
Post a Comment
Thanks.