किन छाने मोदीले जस्केलाको बाटो?
यस पटक नेपालले भारतसँगको कूटनीतिक सम्बन्धमा पहिलो र नयाँ अनुभव गर्दैछ। दुई दिने भ्रमणका लागि वैशाख २८ गते नेपाल आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भिठ्ठामोड नाकाबाट नेपाल प्रवेश गरेर जनकपुरधाममा राम–जानकीको पूजा–अर्चना गर्नेछन्। नेपालीको आकांक्षा र अपेक्षा थियो- इण्डियन एयर फोर्सको विमान चढेर मोदी महानगर काठमाडौंकै बाटो नेपाल प्रवेश… https://ift.tt/2FLK2SV
Post a Comment
Thanks.