उद्योगपति सांसद विनोद चौधरी संसदमा भने : सरकारले व्यापार गर्ने होइन
काठमाडौं : उद्योगपति एवं नेपाली कांग्रेसका सांसद विनोद चौधरीले सरकारलाई व्यापार नगर्न आग्रह गरेका छन्। सरकारले व्यापार गरे घाटामा जाने उनले सुनाए। संसदमा जारी बजेटको सैद्धान्तिक एवं प्राथमिकतामाथिको छलफलमा बोल्दै चौधरीले भने, ‘नेपालको अर्थतन्त्रमा ७० प्रतिशत लगानी निजी क्षेत्रको हो। निजी क्षेत्र र नीति निर्माताबीच विश्वासको वातावरण छैन।’ उनले सरकारले… https://ift.tt/2IpQ2X5
Post a Comment
Thanks.