मोदी जनकपुर आएकै बेला जनकपुरलाई भारतमा गाभ्न माग
काठमाडौं: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर दर्शन गर्दै गर्दा भारतका एक सांसदले भने जनकपुर भारतीय भूमि भएको भन्दै फिर्ता लिन माग गरेका छन्। भारतको लोकसभाका सांसद कीर्ति आजादले जनकपुरधाम भारतको भन्दै फिर्ता लिन प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष माग गरेका छन्। उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘आदरणीय नरेन्द्र मोदी जी, जनकपुरधाम… https://ift.tt/2KUCVv9
Post a Comment
Thanks.