
काठमाडौंः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सैनिक मञ्च टुँडिखेलमा ‘गार्ड अफ अनर’ (सम्मान गारथ) प्रदान गरिएको छ। सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा मोदीलाई नेपाली सेनाको टुकडीले गार्ड अफ अनर प्रदान गरेको हो। यसअघि आज बिहान दिल्लीबाट जनकपुर ओर्लिएका भारतीय प्रधानमन्त्री मोदी जानकी मन्दिरमा पूजा गरी त्यहाँ प्रधानमन्त्री केपी शर्मा ओलीसँगै… https://ift.tt/2G7B82d
Post a Comment
Thanks.