तातोपानी नाकामा रहेको सुख्खा बन्दरगाह निर्माण पुनः शुरु हुने
काठमाडौं: भूकम्प गएको करिव ३ बर्षपछि तातोपानी नाका नजिकैको लार्चाको सुक्खा बन्दरगाह निर्माण सुरु हुने भएको छ। तातोपानी सुक्खा बन्दरगाह पुनर्निर्माण सम्वन्धमा भएको सहमति कार्यान्वयनका लागि नेपाल इन्टर मोडल यातायात विकास समितिका कार्यकारी निर्देशक लक्ष्मणबहादुर बस्नेत र चीनियाँ इकोनोमिक एण्ड कमर्सियल कन्सुलरका प्रतिनिधि झाङ फ्यानबीच बिहीबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ।… https://ift.tt/2w7TiRT
Post a Comment
Thanks.