
लिलाराज खतिवडा- वरिष्ठ न्यूरोसर्जन डा. उपेन्द्र देवकोटाले भर्खरै हार खाएको वक्तव्य दिए। उनले अब म गएँ, सिद्धिएँ, केही गर्न सक्दिनँ भने। त्यत्रो चिकित्सा पद्दति जानेका उनले आफूलाई लागेको रोगका कारण मृत्युलाई बहुतै करीब देखे जस्तो गरे। अनि अत्तालिए। अहिले उनी भयानक अत्यासमा छन्। यो लेख उनको त्यो मृत्युअत्यासले तयार हुँदैछ।… https://ift.tt/2IcZPfv
Post a Comment
Thanks.