के आजको जात्रामा देखाइने ‘भोटो’ नै हो? भोटोजात्रा बारे नौ तथ्य
काठमाडौँ : आइतबार भोटोजात्राका अवसरमा सरकारले काठमाडौँ उपत्यकामा सार्वजनिक विदा घोषणा गरेको थियो। भोटो जात्राका लागि राष्ट्रप्रमुखका रुपमा राष्ट्रपति विद्यादेवी भण्डारीसहित अन्य संवैधानिक निकायका प्रमुखहरुसमेत जावलाखेल पुगे। भोटोजात्राबारे केही तथ्य • भोटोजात्रालाई स्थानीय भाषामा ‘हेलांगुलि लं क्यनिगु जात्रा’ भन्ने गरिन्थ्यो। यसको अर्थ हिरा जडिएको लुगा भन्ने हुन्छ। स्थानीय भाषामा प्वाकलं… https://ift.tt/2IFnLfm
Post a Comment
Thanks.