आँधीका कारण भारतमा ४१ को मृत्यु
नयाँदिल्लीः भारतीय राज्य उत्तर प्रदेश, पश्चिम बंगाल, आध्र प्रदेश र राष्ट्रिय राजधानी नयाँ दिल्लीसमेतमा गएरातिदेखि धुलोका कणसहितको आँधी बेहरी र वर्षा शुरु भएको छ । यस आँधीका कारण सोमबार बिहानसम्ममा कम्तीमा पनि ४१ जनाको मृत्यु भएको समाचारमा जनाइएको छ । भारतीय सरकारी अधिकारीले सो जानकारी दिएका छन् । ती राज्यमा… https://ift.tt/2Kmx3tO
Post a Comment
Thanks.