यातायातका सिन्डिकेट संगठनको खाता रोक्का, व्यवसायीको सम्पत्ति पनि अनुसन्धानमा पर्ने
काठमाडौं : गृहमन्त्रालयले सार्वजनिक सवारी संचालन नगर्ने यातायात महासंघ तथा समितिहरुको बैक खाता रोक्का गर्ने अर्थमन्त्रालय मार्फत् राष्ट्र बैकलाई पत्राचार गरेको छ। आज दिउँसो गृहमन्त्रालयमा गृहमन्त्री, भौतिक पूर्वधारमन्त्री, राष्ट्र बैकका गभर्नरको संयुक्त बैठकले यस्तो निर्णय गरेको गृहका एक अधिकारीले जानकारी दिए। त्यस्तै सार्वजनिक सवारी संचालन गर्ने अनुमति लिएका साविकका यातायात… https://ift.tt/2FEhStb
Post a Comment
Thanks.