कसरी भयो चीन यति सम्पन्न?
एकराज पाठक - बेइजिङ : जनवादी गणतन्त्र चीनमा यतिखेर चीनले खुला नीति लिएपछि भएको विकास र समृद्धिको समीक्षा सुरु भएको छ। चालीस वर्षअघि लिएको खुला नीतिले नै चीनलाई हाल विश्वको दोस्रो ठूलो अर्थतन्त्र एवम् प्रमुख दाताराष्ट्रका रुपमा स्थापित गर्न ठोस जगको काम गरेको जानकारहरुको विश्लेषण छ। चिनियाँ कम्युनिष्ट पार्टीका वरिष्ठ… https://ift.tt/2Ih4ZdP
Post a Comment
Thanks.