लालबाबु राउतको भनाइमा सत्तारुढ दलकै सांसदको समर्थन?
काठमाडौं : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको अभिव्यक्तिका विषयमा सत्तारुढ वाम गठबन्धन नै विभाजित भएको छ। एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र सोही पार्टीका नेता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसहितका एमाले नेताहरुले मुख्यमन्त्री राउतको अभिव्यक्तिका विरुद्ध प्रतिक्रिया दिइरहेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिनन्दनकाा क्रममा प्रदेश २ का… https://ift.tt/2rH37Bx
Post a Comment
Thanks.