
काठमाडौं : पार्टी एकताका विषयमा नेकपा माओवादी (केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नयाँ शक्ति पार्टी नेपालका संयोजक डा.बाबुराम भट्टराई र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवबीच पार्टी एकताका विषयमा छलफल प्रारम्भ भएको छ। यसअघि पनि फोरम र नयाँ शक्तिबीच एकताको प्रक्रिया अन्तिम चरणमा पुगेको थियो। तर, पार्टी अध्यक्ष र… https://ift.tt/2JXcuUB
Post a Comment
Thanks.