विषाक्त मदिराले लियो एघार जनाको ज्यान
न्हेमपेन्ह : कम्बोडियाको पूर्वी प्रान्तको क्रिटिए क्षेत्रमा चामलबाट बनेको घरेलु मदिराको सेवनबाट कम्तीमा ११ व्यक्तिको मृत्यु भएको छ। कम्बोडियाको स्वास्थ्य मन्त्रालयले सोमबार दिएको जानकारीअनुसार यस्तो मदिरा विषाक्त भएकाले सेवन गर्ने ११ जनाको ज्यान गएको जनाइएको छ। उक्त मदिरा सेवनका कारण अन्य १ सय ३८ व्यक्ति बिरामी… https://ift.tt/2rnOd3e
Post a Comment
Thanks.