मोदी र ओलीले उद्घाटन गरेको बस चढेर दुई राज्यमन्त्री अयोध्या जाने: योगी आदित्यनाथले स्वागत गर्ने
काठमाडौं: जनकपुरधाम र अयोध्याबीच शुक्रबारबाट बस सेवा सुरु हुँदैछ। बस सेवाको उद्घाटन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपाली प्रधानमन्त्री केपी शर्मा ओलीले जानकी मन्दिरबाट गर्नेछन्। उक्त बसमा जनकपुरधामबाट प्रदेश दुईका दुई जना राख्यमन्त्री अयोध्या जाने छन्। गृहराज्य मन्त्री सरोज सिंह कुशवाहा र अर्थराज्यमन्त्री उषा यादव उक्त बसमा सवार भई अयोध्या… https://ift.tt/2jLKlVp
Post a Comment
Thanks.