एमाले केन्द्रीय सदस्यहरु बालुवाटारमा बैठकको प्रतीक्षामा, बेलुका खुशी साट्न एकताको 'पार्टी'
काठमाडौं : पार्टी एकताको औपचारिक तयारीका लागि बसेको वाम एकता संयोजन समितिको बैठकपछि नेकपा एमाले र नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक बस्दैछ। बैठकका लागि बालुवाटारमा एमाले केन्द्रीय कमिटी सदस्यहरु उपस्थित हुन नेताहरु जम्मा हुनेक्रम बढेको छ। एकता संयोजन समितिको बैठक सकिनासाथ केन्द्रीय कमिटी बैठक बस्नेछ। नेकपा माओवादी केन्द्रको बैठक… https://ift.tt/2GtQMFG
Post a Comment
Thanks.