असिनापानीले २० करोडको केरा सखाप
चितवन: हावाहुरी र असिनापानीका कारण पूर्वी चितवनको विभिन्न क्षेत्रमा रु २० करोडभन्दा बढीको केरा सखाप भएको छ। चितवन केरा उत्पादक संघका अध्यक्ष विष्णुहरि पन्तका अनुसार आइतबार साँझ आएको हावाहुरी र असिनापानीका कारण अहिलेसम्मकै बढी केरा क्षति भएको छ। पदमपुर, चैनपुर र पिठ्वामा बढीजसो केरा नष्ट भएको छ। पन्तको १८ बिगाहामा… https://ift.tt/2K18OAX
Post a Comment
Thanks.