.jpg)
काठमाडौं : आउने आइतबार (वैशाख ३० गते) काठमाडौं उपत्यकामा सार्वजनिक विदा हुने भएको छ। सरकारले यो वर्षदेखि विदा कटौति गरेको भए पनि काठमाडौं उपत्यकालाई मात्र दिइने चार जात्रा विदा कायमै राखेको छ। काठमाडौं उपत्यकालाई मात्र हुने चार विदामध्ये पहिलो विदा मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा आइतबार गते हुन लागेको हो। उपत्यकाले… https://ift.tt/2rxR9cQ
Post a Comment
Thanks.