बजेटको सिद्धान्त र प्राथमिकतामाथि छलफल सुरु
काठमाडौं: प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष २०७५/०७६ को विनियोजित विधेयकको सिद्धान्त र प्राथमिकतामाथि छलफल सुरु भएको छ। छलफलमा निकै ठूलो संख्यामा सांसदहरु सहभागी रहेको सभामुख कृष्ण बहादुर महराले बताएका छन्। यसअघि नयाँ शक्ति पार्टी नेपालका संयोजक डा.बाबुराम भट्टराईले बजेट सबैलाई खुशी पार्ने खालको भएकोले फोकस नरहेको बताएका थिए। विशेष समयमा… https://ift.tt/2ItSVWA
Post a Comment
Thanks.