![](http://www.pahilopost.com/assets/upload/contentthumb/yeddyurappa-at-press-conference_be3abce0-5a61-11e8-b87b-3dd7d8bd63e9.jpg)
कर्नाटक विधानसभा निर्वाचनबाट ठूलो पार्टी बनेलगत्तै मुख्यमन्त्रीको सपथ लिएका बीएस येदियुरप्पाले शनिबार सदनमा विश्वासको मत लिने भएका छन्। कांग्रेस र जेडीएसले बहुमत नै नपुग्ने दललार्इ सरकार बनाउन आह्वान गरेको भन्दै कर्नाटकका राज्यपालको निर्णयको विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेको थियो। त्यसैको सुनुवाइ गर्दै शुक्रबार अदालतले शनिबार ४ बजे विधानसभाबाट बहुमत… https://ift.tt/2Kz8cmt
Post a Comment
Thanks.