पोखरामा पहिलोपटक भेटियो 'कालपेचक'
राजु आचार्य - पोखरामा नयाँ प्रजातिको लाटोकोसेरो भेटिएको छl घाइते भेटिएको लाटोकोसेरो उद्दारको क्रममा नयाँ पहिचान भएको संरक्षणकर्मीहरुले बताएका छन्l नेपालको तल्लो भूभागतिर भेटिने सो प्रजाति कालपेचक नै भएको चरा संरक्षणकर्मी सोम जिसीले बताएl पोखरा पंक्षी समाजका अध्यक्ष मनशान्त घिमिरेले पनि सो चरा यसअघि पोखरामा अभिलेख नभएको बताएl … https://ift.tt/2GjKEQ5
Post a Comment
Thanks.