नेकपाको ६ बुँदे घोषणपत्र : समाजवाद उन्मुख जनताको जनवाद, जनवादी केन्द्रीयता, सामुहिक नेतृत्व
काठमाडौं : नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकीकरण पछि बनेको नेपाल कम्युनिष्ट (नेकपा) पार्टीले ६ बुँदे घोषणा सार्वजनिक गरेको छ। पार्टी एकता घोषणसभामा नवगठित पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीका तर्फबाट ६ बुँदे घोषणापत्र सार्वजनिक गरेका हुन्। ६ बुँदे घोषणपत्रमा नवगठित नेकपाको सिद्धान्त मार्क्सवाद, लेनिनवाद रहने उल्लेख छ। त्यस्तै… https://ift.tt/2IskDjz
Post a Comment
Thanks.