
काठमाडौं : 'डी सिने अवार्ड २०७४' का उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक भएको छ। जेठ १० गते काठमाडौंको राष्ट्रिय सभा गृहमा अवार्ड कार्यक्रम आयोजना हुने भएको हो। निर्देशक मोहन निरौला, पत्रकार/निर्देशक डब्बु क्षेत्री, निर्देशक राजेन्द्र उप्रेती, सङ्गीतकार सन्तोष श्रेष्ठ एवम् निर्देशक/सिनेमाटोग्राफर शबनम मुखिया अवार्ड निर्णायकहरु हुन्। २९ विधामा अवार्ड वितरण हुनेछ।… https://ift.tt/2wqHI4z
Post a Comment
Thanks.