
काठमाडौं: नेपाल खेलकूद पत्रकार मञ्च (एनएसजेएफ)ले हरेक वर्ष आयोजना गर्दै आएको ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको १५औँ संस्करण पल्सर स्पोर्ट्स अवार्ड-२०७४’ घोषणा भएको छ। आर्मी अफिसर्स क्लब, भद्रकालीमा भएको कार्यक्रममा २०७४ सालमा नेपालको लागि उत्कृष्ट प्रदर्शन गरेका खेलाडीमा क्रिकेटका युवा खेलाडी सन्दीप लामिछाने उत्कृष्ट युवा खेलाडी घोषित भए। युवातर्फ सन्दीप लामिछानेसँगै… https://ift.tt/2rNuAS5
Post a Comment
Thanks.