
काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी उप सभापतिमा विमलेन्द्र निधि र महामन्त्रीमा पूर्णबहादुर खड्कालाई मनोनित गरेका छन्। सह महामन्त्रीमा डाक्टर प्रकाशशरण महत मनोनित भएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। पदाधिकारी मनोनयन गर्न बसेको बैठकमा निर्वाचित केन्द्रीय समिति सदस्यहरुमात्र सहभागी थिए। कांग्रेस नेता रामचन्द्र पौडेल पक्षधरले पूर्ण केन्द्रीय… https://ift.tt/2JRb3Xv
Post a Comment
Thanks.