स्विच थिचेर अरुण तेस्रोको शिलान्यास, संयुक्त प्रेस ब्रिफिङ लाइभ हेर्नुस्
काठमाडौँ : नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रधानमन्त्री केपी शर्मा ओली र नेपालको राजकीय भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा शिलान्याश गरेका छन्। भारतीय कम्पनी सतजल विद्युत् निगमले निर्माण गर्न लागेको सो आयोजनाको आज प्रधानमन्त्री ओली र उहाँका भारतीय समकक्षीले ‘स्वीच अन’ गरेर शिलान्याश गरेका… https://ift.tt/2G9rXOS
Post a Comment
Thanks.