
काठमाडौं : गायक अनिल पहाडीको 'तिम्रो त जिन्दगी' बोलको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ। महेश खरेलको शब्द रहेको गीतमा मिलन क्षेत्री, अनु श्रेष्ठ र दिपक सुवेदी फिचर्ड छन्। काजिश श्रेष्ठको निर्देशनमा बनेको भिडियोमा दिपक विष्टको सम्पादन रहेको छ। https://ift.tt/2jsmkCD
Post a Comment
Thanks.