'प्रेमलीला' अभिनेत्री दीपशिखाले किन गरिन् मुण्डन ?
काठमाडौं : 'प्रेमलीला' अभिनेत्री दीपशिखा खड्काले आफनो कपाल मुण्डन गरेकी छिन्। फिल्म कै लागि मुण्डन गरेपनि आफुले यसको रहस्य भन्न नमिल्ने उनले बतार्इन्। पोखरामा एक गीतको छायाँकन सकेर निर्माण टिम काठमाडौं फर्केको छ। गीतमा बलिउड गायक राजा हसनको स्वर रहेको छ। फल्मकी निर्मात्री समेत रहेकी दीपशिखाले फिल्मको माग अनुसार नै हिन्दी… https://ift.tt/2KFsRq1
Post a Comment
Thanks.