![](http://www.pahilopost.com/assets/upload/contentthumb/31590534_1874352635948502_4452181262450294784_n1.jpg)
काठमाडौं: नवगठित नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष मध्येका एक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट पार्टीहरुको फुटको इतिहासमा क्रमभंग भएको बताएका छन्। उनले अब कम्युनिष्ट पार्टी नफुट्ने बताए। ‘अक्सिन र हाइड्रोजन मिलेर पानी बन्यो, अब पानीमा अक्सिन र हाइड्रोजन छुट्याउन सकिँदैन्,’ प्रचण्डले भने, ‘अब माओवादी केन्द्र र एमाले मिलेर नयाँ पार्टी बन्यो,… https://ift.tt/2rVFK6T
Post a Comment
Thanks.