चार दिनपछि पार्टी एकता : प्रचण्ड
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्ल मार्क्सको द्वीशतवार्षिकीमा पार्टी एकताको घोषणा हुने बताएका छन्। श्रमिक दिवशका अवसरमा आठ ट्रेड युनियनहरुले संयुक्त रुपमा आयोजित कार्यक्रममा प्रचण्डले एक/दुई दिनभित्रै एकताको प्रकृयाले टुंगो पाउने बताए। उनले संसारको अग्लो चुचुरोबाट विश्व कम्युनिष्ट आन्दोलनको एकताको सन्देश दिने घोषणा हुने बताए। मार्क्स… https://ift.tt/2rbTMRm
Post a Comment
Thanks.