टाउको गनेर प्रदेशको नाम र राजधानी तोकिन्न : मुख्यमन्त्री राई
विराटनगर : प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको नामाङ्कन र राजधानीको निर्णय मतदानबाट नभई सहमतिबाट गरिने घोषणा गरेका छन्। प्रदेश सभाको पहिलो अधिवेशनको समापनका दिन बुधवार विशेष समय लिएर बोल्दै मुख्यमन्त्री राईले मतदानबाट नभई सहमतिबाट प्रदेशको नामाङ्कन र राजधानीको निर्णय गरिने जानकारी दिएका हुन्। ‘हामी माननीय सदस्यहरूलाई लाइन… https://ift.tt/2rvwru8
Post a Comment
Thanks.